ICN नेपाल लाई ५ सोर्ण


Date:2017-06-24
नेपाली भिजन, जुन २४ थाइल्यान्डको फुकेटमा भएको ICN World Championship मा ICN Nepal नेपाल ले पहिलो पटक ICN Nepal को प्रेसिडेन्ट र  कोच  सन्तोश कुमार श्रेष्ठ को अगुवाइ मा ४ जना नेपाली खेलाडी ले सह्भागिता जनाएको छ। जस अन्तरगत मिलन चन्द्र राइ ले पहिलो पटक सहभागिता जनाउदै  ४ गोल्ड जितेका छन : 
 
Men's Novice Physique ( gold )
Men's open tall Physique ( gold )
Men's overall Physique ( gold )
Pro men's Physique ( gold )
 
यसै गरी बिनोद महर्जनले  Bodybuilding categories मा  १ सोर्ण र १ कास्य: 
Men's Open Under 75 kg bodybuilding ( gold )
Men's open tall bodybuilding ( bronze )
 
यसै गरी दिपु मुनिकरले men's fitness तर्फ २ कास्य :
Men's novice fitness model ( bronze )
Men's Open fitness model ( bronze )
 
यसै गरी राजु महर्जन  men's street model र  30+ Men's Physique तर्फ टप  ५ मा पर्न सफल भएका छन ।