कर्ण दासको तेस्रो कन्सर्ट


Date:2017-06-09
नेपाली भिजन  I  नेपालका लोकप्रिय गायक कर्णदासले  आइ यन यफको हरियो खर्क अस्पतालको सहयोगार्थ अस्ट्रेलियामा आफ्नो तेस्रो  प्रस्तुती सिड्निको लिभरपूलमा  दिने भएका छन्  ।  यहि जुन १० मा लीभरपुल मा हुने एक कार्यक्रममा आफ्नो कला प्रस्तुति गर्नुहुने छ ।  
 
 
आई यन अफ गत ६० वर्ष देखि नेपालको स्वास्थ तथा सामाजिक सेवाकार्य गर्दै आयको सस्था हो ।  हाल  आई यन अफ को ३ वटा अस्पताल र धेरै सामाजिक सेवा केन्द्रहरु छन । यसले  भुकुम्प सहायता तथा पुर्नानिमान, अपाङ्ग सहायता, आधुनिक कृषि तालिम, तथा दुर्गन जिल्लामा खाने पानी तथा चर्पी निर्माण सहायता गर्दछ जस्ता कामहरु पनि गर्दै अाईरहेको छ । यसले पोखरामा रहेको हरियो खर्क अस्पतालले कुस्टरोग, स्पाइनल  इन्जुरी र कान सम्बन्धि उपचार गर्दछ । 
 
आयोजकका अनुसार टिकट २० डलर मात्र हो र त्यो पनि  डीनर सहित , तेसैले तपाई को सानो सहयोगले कसैको जीवन बच्न सक्छ ।
 
अष्ट्रेलिया दोस्रो पटक आएका दास ले यस पटकाको भ्रमणमा दुई वटा कन्सर्ट  गरिसकेका छन् भने यो तेस्रो कन्सर्ट हुनेछ ।  
 
Venue Details: St Luke Church Hall, 156 Northumberland Street, Liverpool, 2170 @ 6:00 PM , PARKING AVAILABLE ON SITE.
 
 
आइ यन यफ को जानकारीको लागि 
https://www.inf.org/comingtoaustralia