टिका शुभ शाइतहरु साथै जमरा बितरण


Date:2016-10-09
Dear Devotees,
 
Australian Council of Hindu Clergy अस्ट्रेलियन हिन्दु क्यालेण्डर अनुसार अष्ट्रेलियाको बिभिन्न शहरहरुमा बिजयादशमीको टिकाको शुभ साइत !!
 
टिका शुभ शाइतहरु:
सिड्नी, ब्रिसबेन, मेलबर्न र क्यानबेरा : बिहान १०:४७ मिनेटमा 
एडलेड डार्विन: बिहान ११:०५ मिनेटमा 
पर्थ : बिहान ११:१३ मिनेटमा
 
साथै टिका समय शुरु भाईसकेपछी कोजाग्रत पुर्णिमाको दिनसम्म जुनसुकै बेला विजयदशमीको टिका लगाउन र आशिर्वाद ग्रहण गर्न सकिने छ !
टिका ग्रहन गर्ने ब्यक्तिले पुर्बाभिमुख (पुर्ब फर्केर) वा उत्तराभिमुख् (उत्तर फर्किएर ) लगाउन शुभ छ ।
 
बिजया दशमी २०७३ सालको हार्दिक मंगलमय शुभकामना ।
 
नेपाली हिन्दू समाज अस्ट्रेलिया
 
साथै जमरा बितरण: