नेपालीहरुको महान चाड बिजया दशमीको सुखद उपलक्ष्यमा अष्ट्रेलियन सरकार बिपक्षिदलका नेता बिल सर्टनले सम्पूर्ण नेपालीहरु प्रति शुभकामना व्यक्त गरेका छन् । ३ अक्टोवरमा एक बिज्ञप्ति निकाल्दै उनले सबै नेपालीहरुलाई शुभकामना दिएका छन् ।
सर्टनद्धारा जारी बिज्ञप्तिः