ONF Presents Interaction Program

ONF Presents Interaction Program with Leader Madhav Kumar Nepal

 

नमस्कार !

 
बिषयः निमन्त्रणा 
 
प्रबासी नेपाली मन्च अष्ट्रेलियाको आयोजनामा नेपालको बर्तमान समसामयिक राजनीति सम्बन्धी अन्तर्कृया कार्यक्रम आयोजना हुन लागेको जानकारी गराउन चाहन्छु । उक्त कार्यक्रममा नेपलका पूर्व प्रधानमन्त्रि एबं एमाले बरिषठ नेता सम्माननिय माधब कुमार नेपाल प्रमुख अतिथिको रुपमा रहनुहुनेछ । तसर्थ उक्त कार्यक्रममा यहाँको  अमुल्य उस्थितिको निम्ती प्रबासी नेपाली मन्च अष्ट्रेलिया हार्दिक अनुरोध गर्दछ ।
 
मिती : 4th August 2017, शुक्रबार
स्थान : Bardali Function Centre
           10 McFarlane St, Merrylands,NSW 2160
समय : 5:30PM
 
[ नोट : रात्रीभोज शुल्क $२५ ]
 
 
भवदिय
रमेश पाण्डे