e-planet तिज मेला

e-planet तिज मेला

 

नेपाली कला र संस्कृति लाई सहयोग मिल्ने हरेक कार्यमा सहयोगी भुमिका खेल्न e-planet जहिले पनि अग्रसर छ ।
 
सम्पूर्ण दर्शक महानुभावहरूलाई निशुल्क प्रवेशका लागि e-planet ले सम्भव बनाएको छ । 
 
आउनुहोस , नाच्नुहोस र नेपालका ख्याति प्राप्त कलाकार संग e-planet तिज मेलामा यो आइतवार झुम्नुहोस ।
 
e-Planet