प्रबाश मा चाड पर्ब हरु ले आफ्नै महत्वो र अस्तित्व राख्ने गर्दछन। एन आर एन ए वोमन फोरम नारी निकुन्ज अष्ट्रेलिया ले सदा का बर्ष झै यो बर्ष नि तीज मनाउने भएको छ तर पहिला का बर्ष भन्दा पृथक अनी ब्रिहत रुपमा। यो बर्ष हामी तीज महोत्सब गर्दै छौ। बिगत का बर्ष हरु मा जस्ताइ हामीलाई हजुर हरु को सहयोग को जरुरत छ। परिवार स हित पूर्ण मनोरन्जन का लागि तयार हुनुहोश र क्यालेन्डर मा मार्क गर्नुहोश। यहाँ हरु लाई अबगत नै छ हामी तीज हाम्रो सन्स्क्रिती लाई निरन्तरता दिनु को साथै मातृभूमीका दिदि बहिनी को दु:ख सुख मा पनि हातेमालो गर्ने प्रयास गर्दै आएका छौ। एदी हजुर हरु हाम्रो कार्यक्रम मा बिज्ञापन दिएर आफ्नो बेपार बयबसाय को प्रबर्धन गर्दै हाम्रो परोपकारी प्रयास मा स ह भागी हुन चाहनुहुन्छ भने हामीलाई संपर्क गर्न नभुल्नु होला।
नारी निकुन्ज अष्ट्रेलिया